अनुसूची १०
भौगोलिक क्षेत्रको विवरण

अनुसूची-१०

(नियम ४५ को उपनियम () सँग सम्बन्धित)

भौगोलिक क्षेत्रको विवरण

“क वर्ग”

  1. मेची अञ्चलको ताप्लेजुङ्ग
  2. कोशी अञ्चलको नुमसहित दक्षिण क्षेत्रबाहेक सम्पूर्ण सङ्खुवासभा
  3. सगरमाथा अञ्चलको सोलुखुम्बु
  4. जनकपुर अञ्चलको दोलखा जिल्लाको लामाबगर र रोल्वालिङ्ग क्षेत्र
  5. बागमती अञ्चलको धादिङ्ग जिल्लाको सेतीबास उत्तरको सिँहार क्षेत्र
  6. गण्डकी अञ्चलको मनाङ र गोरखाको सैर्दिवास उत्तरको लार्के क्षेत्र
  7. धवलागिरी अञ्चलको टुकुचे भन्दा दक्षिणी क्षेत्र बाहेकको मुस्ताङ्ग जिल्ला र उत्तरी बाग्लुङ्गको ढोरपाटन क्षेत्र
  8. राप्ती अञ्चलको रोल्पा र रुकुम
  9. कर्णाली अञ्चलको हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा
  10. भेरी अञ्चलको जाजरकोट
  11. सेती अञ्चलको बझाङ्ग र बाजुरा
  12. महाकाली अञ्चलको दार्चुला

“ख वर्ग”

  1. मेची अञ्चलको पाँचथर
  2. कोशी अञ्चलको भोजपुर, तेह्रथुम र सङ्खुवासभाको नुमसहित दक्षिणी क्षेत्र
  3. सगरमाथा अञ्चलको ओखलढुङ्गा र खोटाङ्ग
  4. जनकपुर अञ्चलको दोलखा जिल्लाको लामाबगर र रोल्वालिङ्ग क्षेत्र बाहेक बाँकी क्षेत्र, रामेछाप
  5. बागमती अञ्चलको रसुवा जिल्लाको राम्चे भन्दा उत्तरको क्षेत्र
  6. गण्डकी अञ्चलको लमजुङ्गको खुदी उत्तरी क्षेत्र
  7. लुम्बिनी अञ्चलको अर्घाखाँची र गुल्मी
  8. धवलागिरी अञ्चलको म्याग्दी, पर्वत, मुस्ताङ्ग जिल्लाको टुकुचे भन्दा दक्षीणी क्षेत्र र उत्तरी बाग्लुङ्गको ढोरपाटन क्षेत्र र म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिण तर्फबाग्लुङ्ग जिल्लाको तारा गाउँ विकास समितिमा पर्ने रातामाटा गाउँ हुँदै गुल्मी जिल्ला उत्तर दक्षिण अक्षांश रेखाको पूर्वी भाग बाहेकको बाग्लुङ्ग
  9. राप्ती अञ्चलको सल्यान र प्युठान
  10. सेती अञ्चलको डोटी र अछाम
  11. महाकाली अञ्चलको डडेल्धुरा र बैतडी
  12. भेरी अञ्चलको दैलेख

“ग वर्ग”

  1. मेची अञ्चलको इलाम
  2. कोशी अञ्चलको धनकुटा
  3. सगरमाथा अञ्चलको उदयपुर
  4. जनकपुर अञ्चलको सिन्धुली
  5. बागमती अञ्चलको सिन्धुपाल्चोक र सेतीवास उत्तरको सिंहार क्षेत्र बाहेक बाँकी धादिङ्ग जिल्ला र रसुवा जिल्लाको राम्चे सहित दक्षिण क्षेत्र
  6. गण्डकी अञ्चलको तनहुँ, स्याङ्जा र सेर्दीवास उत्तरको लार्के क्षेत्र बाहेक बाँकी गोरखा र लम्जुङ्ग जिल्लाको खुदी उतरी क्षेत्र बाहेकको बाँकी भाग
  7. लुम्बिनी अञ्चलको पाल्पा
  8. म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिण तर्फबाग्लुङ्ग जिल्लाको तारा गाउँ विकास समितिमा पर्ने रातामाटा गाउँ हुदै गुल्मी जिल्लालाई छुने उत्तर, दक्षिण अक्षाँश रेखादेखि पूर्व पर्ने बाग्लुङ्ग जिल्लाको बाँकी भाग
  9. राप्ती अञ्चलको दाङ्ग
  10. भेरी अञ्चलको बर्दिया र सुर्खेत
  11. सेती अञ्चलको कैलाली
  12. महाकाली अञ्चलको कञ्चनपुर

“घ वर्ग”

  1. मेची अञ्चलको झापा
  2. कोशी अञ्चलको मोरङ्ग र सुनसरी
  3. सगरमाथा अञ्चलको सप्तरी र सिरहा
  4. जनकपुर अञ्चलको धनुषा, महोत्तरी र र्सलाही
  5. बाग्मती अञ्चलको नुवाकोट र काभ्रेपलाञ्चोक
  6. नारायणी अञ्चलको बारा, पर्सा¸ रौतहट, चितवन र मकवानपुर
  7. गण्डकी अञ्चलको कास्की
  8. लुम्बिनी अञ्चलको रुपन्देही, नवलपरासी र कपिलबस्तु
  9. भेरी अञ्चलको बाँके
  10. बागमती अञ्चलको काठमाडौं, भक्तपुर र ललितपुर